त्रिविद्धारा नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालय नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

त्रिविले सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७८ साल भदौ र असोज महिनामा सञ्चालन भएको चार बर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय चौथो बर्ष आठौ शत्र –२०७३ समूहको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

प्रकाशित सूचना अनुसार उक्त समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

Advertisement 2

सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएको त्रिविले जनाएको छ । लब्धांक पत्र सम्बन्धित क्याम्पस र कलेजबाट प्राप्त हुने सूचनामा उल्लेख छ ।

परीक्षाफल सकेसम्म त्रुटी रहित होस् भन्ने उदेश्य राखि प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट क्रुटी देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याईने व्यहोरा सूचनामा उल्लेख छ ।

Advertisement 3

        

 

प्रकाशित :२०७८ माघ ७, शुक्रबार १०:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry