आयल निगमको निमित्त कार्यकारी निर्देशको जिम्मेवारी भट्टराईलाई

नेपाल आयल निगमको निमित्त हाकिमको जिम्मेवारी सुशिल भट्टराईले पाएका छन् । यस अघिका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले सेवा अवधि पूरा गरेर बाहिरिएसँगै सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सुशिल भट्टराईलाई दिएको हो ।

Advertisement 1

भट्टराईले हिजोबाट यस्तो जिम्मेवारी पाएका हुन ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका नायव कार्यकारी निर्देशक भट्टराईलाई निमित्त कार्यकारी निर्देशकको पदीय जिम्मेवारी तोकेको छ । नयाँ कार्यकारी निर्देशन नियुक्त भएर नआउँदासम्मका लागि भट्टराईलाई निमित्तको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ।

Advertisement 2

 

प्रकाशित :२०७८ माघ ६, बिहीबार ०८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry