त्रिविद्धारा नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

त्रिवि व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालय कीर्तिपुरबाट मिति २०७८ श्रावण २० गते देखि मिति २०७८ श्रावण ३१ गतेसम्म सञ्चालन भएको एमबीएम तेश्रोसत्र नियमित परीक्षा –२०२१ को परीक्षाफल प्रकाशित गरेको छ ।

व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको सूचनामा उल्लेख छ । उत्तीर्ण परीक्षार्थीका रोलनम्बरहरु यसप्रकार रहेका छन् ।

Advertisement 2

प्रकाशित :२०७८ माघ ३, सोमबार ०९:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम