परीक्षा तालिका सार्वजनिक, छुट फारम पौष २८ गतेसम्म भर्न आब्हान

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले तालिका सावृजनिक गरेको छ । त्रिविले ३ वर्षे स्नातक तह एल.एल.वि. प्रथम वर्षको (नयाँ पाठ्यक्रम) नियमित परीक्षाको तालिका सार्वजनिक गरेको हो।
Advertisement 1
कार्यालयले एल.एल.वि. प्रथम वर्षको नयाँ पाठ्यक्रम अनुसार नियमित परीक्षा दिने कानुन सङ्कायका परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पस्कलेजमा मिति २०७८ साल पौष २८ गते सम्ममा दोब्बर दस्तुरमा परीक्षा आवेदन फारम भरी बुझाउन जानकारी दिएको छ ।
प्रकाशित :२०७८ पुष १६, शुक्रबार १२:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%