यी हुन प्रशासनतर्फ उपसचिवको लिखित परीक्षामा पास भएका ४४ उम्मेद्धार (नामसहित)

लोकसेवा आयोगले प्रशासन सेवातर्फको उपसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आइतबारमात्र रा प द्धितीय श्रेणी उपसचिव वा सो सरहका प्रशासन सेवा सामान्य प्रशासन समुहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
गत भदौं ९ र २५ गते लिएको लिखित परीक्षाको नतिजा आज सार्वजनिक भएको हो । आयोगका अनुसार खुला ७,महिला २,आदिबासी जनजाती २,मधेशी १ र दलित १ गरी १३ जना माग भएकोमा लिखित परीक्षामा ९८५ जना सहभागी भएकामध्ये अन्तर्वार्ताका लागि खुलातर्फ २३,महिला ८,आदिवासी जनजाती १०,मधेसी ३ र दलित ६ जना गरी  छनौट भएका लोकसेवा आयोगले जनाएका छ ।

_सामान्य_प्रशासन
प्रकाशित :२०७८ मंसिर ५, आईतवार १९:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry