रिक्त रा. प. (तृतीय श्रेणी) को माग आकृति फाराम भरेर पठाउन सामान्यको परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक बर्षमा रिक्त हुने राप तृतीय श्रेणी (अप्राविधिक) कर्मचारीको विवरण पठाउन परिपत्र गरेको छ । मन्त्रालयले अर्थ र परराष्ट्र मन्त्रालयलाई परिपत्र गर्दै चालु आर्थिक बर्षमा सो मन्त्रालय,कर्यालय वा निकाय अन्तरगत चालु आर्थिक बर्षमा रिक्त हुने राप तृतीय श्रेणी,अप्राविधिकतर्फका सबै सेवा र समूहका रिक्त पदहरुको विवरण खुल्ने माग आकृति फाराम भरेर पठाउन परिपत्र गरेको हो ।
सामान्यले लोकसेवा आयोगको बार्षिक स्वीकृत कार्यतालिका अनुसार आर्थिक बर्ष ०७८/ ०७९मा पदपूर्ति गर्ने प्रायोजनका लागि मागआकृति फाराम भरेर आगामी मंसिर १० गतेभित्र पठाउन दुबै मन्त्रालयलाई परिपत्र गरेको हो ।

Advertisement 1

No description available.

 

प्रकाशित :२०७८ मंसिर २, बिहीबार १३:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry