बैंक अफ काठमाण्डुले १४ प्रतिशत लाभांश दिने

काठमाडौं । बैंक अफ काठमाण्डुले लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७र०७८ को मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
Advertisement 1
बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ४ प्रतिशत नगद लाभांश गरेर कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
Advertisement 2
प्रकाशित :२०७८ कार्तिक ९, मंगलवार १३:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%