प्रेमको नाटक गरी मानव बेचबिखन

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको एक व्यक्ती प्रहरीका फन्दामा परेका छन् ।
Advertisement 1
पर्वतको मोदी गाउँपालिका ५ मा २४ वर्षीय सुर्यबहादुर भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई कुश्मा नगरपालिका ६ शिवालय चोकबाट पक्राउ गरेको हो ।
उनी उपर मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित :२०७८ आश्विन १५, शुक्रबार १२:०४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%