सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य २ हजार ७०० र चाँदीको मूल्य रु १०० ले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार २५५ कायम भएको छ।
छापावाल सुन मङ्गलबार प्रतितोला रु २ लाख ९२ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ३५५ कायम भएको थियो।
प्रकाशित :२०८३ आश्विन २८, बुधबार १३:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













