सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १ हजार १०० घटेको छ भने चाँदीको मूल्य  प्रतितोला रु ८० ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ६९ हजार १०० र चाँदीको मूल्य रु ३ हजार ५२० कायम छ।
आइतबार छापावाल सुन प्रतितोला रु २ लाख ७० हजार २०० र चाँदीको मूल्य रु ३ हजार ६०० कायम  थियो।
प्रकाशित :२०८३ कार्तिक ३० गते, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]