सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला रु २ हजार ९०० र चाँदीको मूल्य रु ६० ले घटेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु २ लाख ९१ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ३९० कायम भएको छ।

गत शुक्रबार एक तोला छापावाल सुन रु २ लाख ९४ हजार ८०० र १ तोला असली चाँदी रु ४ हजार ४५० मा खरिदबिक्री भएको थियो।

प्रकाशित :२०८३ आश्विन १८, आईतवार ११:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम