गरिमा विकास बैंकका ग्राहकलाई ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’मा कपाल प्रत्यारोपण गर्दा ४०% सम्मको छुट
गरिमा विकास बैंकका ग्राहकले विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा लिँदा ४० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
Advertisement 1
यसका लागि बैंक र कम्पनीबीच सम्झौता भएको छ । गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा छुट सुबिधा पाउन सक्ने छन् ।
जसमा हेयर ट्रान्सप्लान्टमा २५ देखि ४०%सम्म, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३०% सम्म, हेयर फल ट्रिटमेन्टमा २५%र डेन्टल ट्रिटमेन्टमा २०% सम्म र ल्याब ईन्भेस्टिगेसनमा १५%सम्म छुट पाउनेछन् ।
प्रकाशित :२०७८ आश्विन १९, मंगलवार १०:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%