सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ६०० ले बढेको छ, भने चाँदीको मूल्य रु २० ले घटेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ७५ हजार ६०० र चाँदीको मूल्य रु ३ हजार ६५५ कायम भएको छ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु २ लाख ७५ हजार र चाँदीको मूल्य रु ३ हजार ६७५ कायम थियो।

Advertisement 2

प्रकाशित :२०८३ कार्तिक १८ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]