मन्त्रालयले सरुवा गर्‍यो ७७ शाखा अधिकृत (सुचि सहित)

काठमाडौं। अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका ७७ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले एकैपटक ठूलो संख्यामा कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै राजस्व प्रशासनअन्तर्गतका जनशक्ति व्यवस्थापन गरेको हो।

Advertisement 1

मन्त्रालयको कात्तिक १३ गतेको निर्णयअनुसार राजस्व समूहअन्तर्गत कार्यरत राजपत्राङ्कित तृतीय श्रेणीका ७७ जना अधिकृतको सरुवा गरिएको हो।

राजस्व प्रशासनलाई थप व्यवस्थित बनाउने तथा विभिन्न निकायमा जनशक्ति व्यवस्थापन गर्ने क्रममा मन्त्रालयले कर्मचारीको सरुवा गरेको जनाएको छ।
सुचिः

प्रकाशित :२०८३ कार्तिक १८ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]