सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। सुनमा प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य रु १० ले बढेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ३ हजार ९८० कायम भएको छ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु २ लाख ८२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९७० कायम भएको थियो।

प्रकाशित :२०८३ कार्तिक ११ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]