करदाता प्रोत्साहन उपहार कार्यक्रम :आज ३३ जना विजेता छनोट हुँदै

काठमाडौं। करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताको छनोट आज हुने भएको छ। आन्तरिक राजश्व विभागका अनुसार भदौ महिनाका ३१ जना र २ जना बम्पर गरी ३३ जना विजेता घोषणा गर्न लागिएको हो।
Advertisement 1
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। भदौ महिनाका प्रत्येक दिनका दरले ३१ जनाले जनही रु १ लाख पाउनेछन्। साथै २ जना बम्पर उपहार पाउनेले जनही रु १० लाख पाउनेछन्।
प्रकाशित :२०८३ आश्विन १, बिहीबार ११:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








