सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय र चाँदीको मूल्य रु ६५ ले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु ३ लाख २२ हजार २ सय र चाँदीको मूल्य रु ४ हजार ९ सय कायम भएको जनाएको छ।
सोमबार छापावाल सुन प्रतितोला रु ३ लाख २२ हजार ७ सय र चाँदीको रु ४ हजार ९ सय ६५ कायम भएको थियो।
प्रकाशित :२०८३ भाद्र ९, मंगलवार ११:४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








