स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी निकायका पदाधिकारीका लागि आवेदन आह्वान गरेको छ।
Advertisement 1
मन्त्रालयले मंगलवार सूचना जारी गर्दै विभिन्न परिषद्का साथै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका रिक्त रहेका पदाधिकारी पदका लागि आवेदन आह्वान गरेको हो। ऐन तथा नियमावलीले तोकेको योग्यता पुगेका इच्छुक उम्मेदवारलाई १० दिनभित्र आवेदन दिन मन्त्रालयले जनाएको छ।

प्रकाशित :२०८३ असार २, मंगलवार १०:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








