शाखा अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस (सूचनासहित)

काठमाडौं। लोक सेवा आयोग केन्द्रिय कार्यालयले शाखा अधिकृत वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ।
Advertisement 1
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६६९४/०८१–८२ (खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।
हेर्नुहोस् सूचना:
Advertisement 2

यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१९९/०८२–८३ (मधेशी), नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार पनि सिफारिस गरेको आयोगले जनाएको छ।
हेर्नुहोस् सूचना:
Advertisement 3

प्रकाशित :२०८३ बैशाख २२, मंगलवार १२:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












