समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित २ सदस्य नियुक्त

काठमाडौं। सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित २ सदस्य नियुक्त गरेको छ।

Advertisement 1

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

यसैगरी, सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गरिएको सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार मन्त्रि विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्।

Advertisement 2

 

प्रकाशित :२०८३ बैशाख ९, बुधबार १०:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry