दज्र्यानी चिह्न प्रदान

काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन्।

Advertisement 1

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो। सरकारले उनीहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो।
–––

प्रकाशित :२०८२ चैत्र २७, शुक्रबार १४:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry