सहसचिव पदमा उम्मेदवार सिफारिस(सुचिसहित)

काठमाडौं। लोक सेवा आयोगले सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ।
Advertisement 1
आयोगले चैत ४ गते लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५१÷०८२–८३ (आ.प्र.), नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो ।
सुचि:
Advertisement 2

प्रकाशित :२०८२ चैत्र ५, बिहीबार ११:०४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














