समानुपातिकमा १ करोड ४ लाख मतगणना

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ३८ हजार ७५० मतगणना भएको छ। अब करिब ५ लाख मत गन्न बाँकी छ।

Advertisement 1

निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ११ हजार ८९१, नेपाली कांग्रेसले १६ लाख ९४ हजार ८८४, नेकपा (एमाले) ले १४ लाख १२ हजार ८५३, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६७ हजार ९९९ र श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २५ हजार ३२४ मत प्राप्त गरेका छन्।

प्रकाशित :२०८२ फाल्गुन २६, मंगलवार १२:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry