नेपाल टेलिकमले माग्यो विभिन्न पदमा ८० जना कर्मचारी (सूचनासहित)

काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न रिक्त पदमा कर्मचारी माग गरेको छ।

Advertisement 1

कम्पनीले माघ १६ गते सूचना जारी गर्दै उप प्रबन्धक नवौं तहदेखि जुनियर टेक्निसियन तेस्रो तहसम्मका खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पद पूर्ति गर्न ८० जना कर्मचारी माग गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि फागुन ७ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सक्नेछन्।

Advertisement 2

सूचना:

Advertisement 3

प्रकाशित :२०८२ माघ १६, शुक्रबार १३:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry