८ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं। मन्त्रिपरिषद् बैठकले ८ जना सहसचिवको सरुवा गरेको छ।
Advertisement 1
माघ २ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारका सहसचिव तथा प्रदेश सरकारका सचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो। जसमा ४ जना प्रशासन सेवाका भने ४ जना स्वास्थ्य सेवा अन्र्तगत का रहेका छन्।
सूची:
Advertisement 2

प्रकाशित :२०८२ माघ ५, सोमबार १०:०४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















