४ उपसचिवसहित २० लेखाअधिकृतको सरुवा

काठमाडौं। महालेखा नियन्त्रकको कार्यालयले ४ जना उपसचिव र १६  लेखा अधिकृत सहित २० जनाकाेसरुवा गरेको छ।

Advertisement 1

कार्यालयले १६ र २२ गते विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमा कार्यरत लेखा उपसचिव र लेखा अधिकृतहरूको सरुवा गरेको हो।

सरुवा सूची :

upachib
प्रकाशित :२०८२ मंसिर २४, बुधबार ०९:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry