खरिदार देखि उपसचिव सम्म २७ कर्मचारीको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०७/२७ गते २७ जना कर्मचारीको कामकाज तथा सरुवा गरेको छ।

Advertisement 1

३ जना उपसचिव, १० जना शाखा शाखा अधिकृत, १ कम्प्युटर अपरेटर, २ नायब सुब्बा, १ खरिदार, १ सर्वेक्षक र १ ना.प.से.प्र. गरी २७ कर्मचारी रहेका छन् । जसमा ६ जना कर्मचारी कामकाज मा खटाईएको छ।
हेर्नुहोस् सुचीः

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/11/Notices-20251113192310814-1.pdf” title=”Notices-20251113192310814 1″]

प्रकाशित :२०८२ कार्तिक २८, शुक्रबार ०९:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम