शाखा अधिकृत देखि उपसचिव सम्म २७ कर्मचारीको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०७/२० गते २७ जना कर्मचारीको कामकाज तथा सरुवा गरेको छ।

Advertisement 1

१९ जना उपसचिव तथा सो सरह, ८ जना शाखा अधिकृत वा सोसरह गरी २७ कर्मचारी रहेका छन् । जसमा ८ जनालाई स्थानिय तहमा सरुवा गरेको छ भने अन्यलाई विभिन्न मन्त्रालय वा अन्र्तगतका निकायमा खटाईएको छ।
हेर्नुहोस् सुचीः

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/11/Notices-20251106194218801.pdf”]

प्रकाशित :२०८२ कार्तिक २१, शुक्रबार १५:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम