१० शाखा अधिकृतको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०७/१२ गते १० जना शाखा अधिकृतको सरुवा गरेको छ।

Advertisement 1

९ जना शाखा अधिकृतलाई निर्वाचन आयोगमा पठाउनुका साथै १ जना शाखा अधिकृत वन तथा वातावारण मन्त्रालय वा अन्र्तगत पठाइएको छ।
हेर्नुहोस् सुचीः

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/10/Notices-20251029185622221.pdf”]

प्रकाशित :२०८२ कार्तिक १३, बिहीबार १०:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम