नेपाल बैंक लिमिटेडको लिखित नतिजा प्रकाशन (नामावलिसहित)

काठमाडौं। लोक सेवा आयोगले नेपाल बैंक लिमिटेडको विभिन्न पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।
Advertisement 1
काठमाडौं केन्द्रिय कार्यालयले सूचनामार्फत नेपाल बैंक लिमिटेडको विभिन्न पदको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।
नेपाल बैंक लिमिटेडको विज्ञापन नम्बर १४ र १५/०८१–८२ (आ.प्र.), तह ९ र ८, वरिष्ठ प्रबन्धक र प्रबन्धक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।
Advertisement 2
प्रकाशित :२०८२ कार्तिक ३, सोमबार ०९:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%