सुन तोलाको २ लाख ५८ हजार

काठमाडौ। सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

Advertisement 1

आज सुन प्रतितोला रू २ लाख ५८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, चाँदी प्रतितोला रू ३ हजार ३५० मा किनबेच हुनेछ। बिहीबार सुन प्रतितोला रू २ लाख ५० हजार ९०० र चाँदी प्रतितोला रू ३ हजार २७५ मा कारोबार भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँस ४ हजार ३६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ आश्विन ३१, शुक्रबार १२:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry