लोक सेवाद्वारा शाखा अधिकृतलाई स्थाई नियुक्तिमा सिफारिस , यस्तो छ सुचि

काठमाडौं। लोक सेवा आयोगले न्याय सेवा तर्फको शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

आयोगले केहीबेर अघि मात्रै अन्तर्वार्ता, सामूहिक परीक्षण, सूचना प्रविधि सीप परीक्षण र लिखित परीक्षा समेतको प्राप्ताङ्कको आधारमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

१६६९४-१६७००-८१-८२_सिफारिस_सूचना
प्रकाशित :२०८२ भाद्र १३, शुक्रबार १०:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry