महालेखा नियन्त्रक कार्यलयका २ महाशाखा प्रमुख परिवर्तन

काठमाडौं। महालेखा नियन्त्रक कार्यलयले आज भदौ ११ गते २ महाशाखा प्रमुख परिवर्तन गरेको छ।
Advertisement 1
जसमा दिपक लामिछाने सहमहालेखा नियन्त्रक प्रशासन महाशाखामा पठाएकाे भने सुशीला अर्याललाई आर्थिक लेखा परिक्षण (आलेप) महाशाखामा पठाईएको छ।
प्रकाशित :२०८२ भाद्र ११, बुधबार ११:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%