सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मूल्य रु १ लाख ९४ हजार ८०० निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी रु २ हजार २९० मा खरिदबिक्री भइरहेको छ।
Advertisement 1
बुधबार १ तोला सुन रु १ लाख ९३ हजार ५०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु २ हजार २५५ मा क्रयविक्रय भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन ३ हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८२ भाद्र ५, बिहीबार ११:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%