उपत्यकाका तीनै जिल्लाका सिडिओ फेरिए, गृहका २९ सहसचिव र उपसचिव हेरफेर(सुचिसहित)

काठमाडौं। गृह मन्त्रालयले १७ जना सहसचिव र १२ जना उपसचिवको एकसाथ सरुवा गरेको छ। साउन ४ गते सामान्य ले र अर्थले कर्मचारी सरुवा गरे सगैँ गृहले पनि २९ कर्मचारी फेरवदल गरेको छ। भएको यो निर्णयसँगै काठमाडौँ, भक्तपुर र ललितपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर भएका हुन्।
Advertisement 1
काठमाडौँमा छविलाल रिजाललाई र भक्तपुरमा नवराज घिमिरलाई खटाउने निर्णय भएको छ। घिमिरे यसअघि जिल्ला प्रशासन कार्यालय धादिङको प्रमुख थिए। धादिङमा ओखलढुंगाका सीडीओ विजयराज सुवेदीलाई खटाइएको छ।
यस्तै ललितपुरमा सुमन घिमिरेलाई सरुवा गरिएको छ। २ जना उपसचिव भने पदस्थापना भएका छन् भने ४ जना सहसचिव पदस्थापना भएका छन्। २५ जना सडियो भएर गएका छन्
Advertisement 2
सुचिः
Advertisement 3
प्रकाशित :२०८२ भाद्र ५, बिहीबार १०:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%