राष्ट्रियसभाको बैठक सुरु

काठमाडौं। राष्ट्रियसभाको बैठक सुरु भएको छ। बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने कार्यसूची छ।

Advertisement 1

त्यस्तै, बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथिमकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल हुनेछ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुने कार्यसूची छ।

प्रकाशित :२०८३ जेष्ठ ५, मंगलवार १४:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry