८ जना कामकाज सहित ४० जना राजपत्र अनंकित कर्मचारीहरुको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२÷०४÷१६ गते २५ नायब सुब्बा, ९ कम्प्यटुर अपरेटर, १ सभेक्षक, १ मेकामनकल सपुरभाइजर, ४ जना खरिदार गरि ४० जना राजपत्र अनंकित कर्मचारीहरुका सरुवा गरेको छ। जसमा ८ जना नायब सुब्बालाई कामकाजमा पठाईएका छ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार एक निर्णय गर्दै ८ जना कामकाज सहित ४० जना राजपत्र अनंकित कर्मचारीहरुको सरुवा गरेको हो।
हेर्नुहोस् सुचीः

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/08/Notices-20250801191339860.pdf”]

प्रकाशित :२०८२ श्रावण १७, शनिबार ०९:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम