प्रधानमन्त्री कार्की कर्णाली प्रदेशमा

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफलतापूर्ण सम्पन्न भएपछि कर्णाली प्रदेशको भ्रमणमा पुगेका छन्।

Advertisement 1

प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गर्न कर्णाली प्रदेश पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

प्रकाशित :२०८२ चैत्र ५, बिहीबार १५:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry