के छन् त निजामती विधेयकमा नयाँ कुरा ?

  • अवकाश पाएको २ वर्षपछि मात्रै नियुक्ति (कुलिङ अफ पिरियड)
  • कार्यकाल नतोकी अतिरिक्त सचिव
  • सरुवा अनुमान योग्य र चक्रिय प्रणाली
  • अन्तर प्रदेश सरुवाको बाटो खुला
  • कर्मचारीलाई आन्तरिक पर्यटन बिदा
  • एक व्यक्तिलाई राजपत्राङ्कित र राजपत्र अनङ्कित पदमा एक–एक पटक मात्र आरक्षण
  • उमेर हद ६० वर्ष (ऐन लागू भएको वर्ष ५८ र दोस्रो वर्ष ५९ वर्ष)
  • १० वर्षसम्म मात्र प्रदेश र स्थाानीय तहमा संघका कर्मचारी पठाउने
  • १५ वटा तहगत प्रणाली, विशिष्ट श्रेणीमा ३ तह
  • निजामती प्रवेश उमेर पुरुषका लागि ३५ र महिलाका लागि ३९ वर्ष
  • मुख्यसचिवको २ वर्ष र सचिवको ४ वर्ष सेवा अवधि
प्रकाशित :२०८२ असार १६, सोमबार ११:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry