अब सञ्चालन गर्दैछ राष्ट्रिय जीवन बीमा कम्पनीले अभिकर्ता तालिम

काठमाडौं। राष्ट्रिय जीवन बीमा कम्पनीले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले यही असार २२ गतेदेखि २४ गतेसम्म सो तालिम सञ्चालन गर्न लागेको छ।
Advertisement 1
तालिम लिन इच्छुकले नजिकैको शाखा कार्यालय वा बजार व्यवस्थापन विभागमा सम्पर्क गरी सहभागि हुन सक्नेछन्। तालिममा सहभागी हुनका लागि असार १८ गतेसम्म निवेदन पेश गर्नुपर्नेछ। तालिम शुल्क भने ५ सय रुपैयाँ लाग्नेछ ।
प्रकाशित :२०८२ असार ११, बुधबार १७:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%