उपसचिव पदमा उम्मेदवार सिफारिस (सूचनासहित)

काठमाडौं। लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।
Advertisement 1
आयोगले असार १० गते मंगलबार साँझ फरक फरक २ सूचना जारी गरी ३ जना उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
प्रकाशित :२०८२ असार ११, बुधबार ११:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%