शुक्रबार १३ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ तोकिएको छ।
यअसघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँका दरले सुनको कारोबार भएको थियो।
Advertisement 2
त्यस्तै शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ९० रुपैयाँ तोकिएको छ। बिहीबार चाँदीको कारोबार प्रतितोला १८ सय ८० रुपैयाँमा भएको थियो।
									
										प्रकाशित  :२०८१ माघ ४, शुक्रबार १०:४७																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

