कर्मचारी सञ्चयकोष प्रशासन सेवाको नतिजा प्रकाशन

काठमाडौं। लोकसेवा आयोगले कर्मचारी सञ्चयकोष प्रशासन सेवा तर्फको नतिजा सार्वजनिक गरेको छ।

Advertisement 1

आयोगले बुधबार सूचना जरी गर्दै नतिजा सार्वजनिक गरेको जानकारी गराएको हो।

आयोगले गत असार अन्तिम साता भएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको बताएको हो।

Advertisement 2

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab
प्रकाशित :२०८१ पुष १० गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]