जलविहार गर्दै कलहाँस
बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा जलविहार गर्दै कलहाँसको बथान।
Advertisement 1
उत्तरी ध्रुव (साइवेरिया लगायतका ठाउँहरु)मा चिसो बढेसँगै यी चराहरु प्रत्येक वर्ष हिउँदको मौसममा यहाँ आइपुग्ने गर्दछन्। गर्मीसुरु नहुँदै यी चराहरु पुनः साईबेरीयातर्फ फर्कने गर्दछन्।
प्रकाशित :२०८१ मंसिर २४, सोमबार १४:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%