नेपाली सेनाको अधिकृत क्याडेट पदमा १०२ जना उत्तीर्ण (सूचीसहित)

भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले नेपाली सेनाको अधिकृत पदका लागि लिइएका परीक्षाको अन्तिम नजिता प्रकाशन गरिएको छ।
Advertisement 1
प्रकाशित सूचनाअनुसार अधिकृत क्याडेट पदमा १ सय २ जना उत्तीर्ण भएका छन्। जसमा संगीता धामी एक नम्बरमा छिन्। छानिएका उम्मेदवारलाई यही चैत १६ गते बिहान ११ बजे जंगी अड्डाको पश्चिमपपट्टि सैनिक केन्द्रीय पुस्तकालयअगाडि खेलमैदानमा पद सुहाउँदो पोसाकमा उपस्थिति हुन नेपाली सेनाले सूचित गरेको छ।
हेर्नुहोस्, उत्तीर्ण सूची
Advertisement 2


प्रकाशित :२०७७ चैत्र १०, मंगलवार ०७:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













