त्रिभुवन विश्वद्यिालयद्धारा परीक्षा केन्द्र सार्वजनिक

त्रिभुवन विश्वद्यिालयले परीक्षा केन्द्र सार्वजनिक गरेको छ । त्रिभुवन विश्वद्यिालयले ४ वर्षे स्नातक तह वी. वी.एस दोस्रो वर्ष(नयाँ पाठ्यक्रम नियमित तथा आंशिक) तर्फ काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरुको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

Advertisement 1

त्रिभुवन विश्वद्यिालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरूप २०७९ को २०८० साल साउन २९ गते देखि सञ्चालन हुने व्यवस्थापन संकाय अन्तर्गतका ४ वर्षे स्नातक तह वि।वि।एस दोस्रो वर्षनियमित तथा आंशिकतर्फ नयाँ पाठ्यक्रम अनुसारपरीक्षा दिने काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरुको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/08/20230812060007.pdf”]

प्रकाशित :२०८० श्रावण २८, आईतवार १२:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम