काठमाडौँका यी अस्पतालबाट लगाउन सकिन्छ कोरोनाविरूद्धको खोप
सरकारले फागुन २३ देखि चैत्र १५ गतेसम्म चल्ने खोप अभियानमा ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई समेत कोरोना भाइरसविरूद्धको खोप लगाउँदै छ ।
Advertisement 1
५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, प्राध्यापक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी एवं सार्वजनियक यातायातका चालकरसहचालकलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसका लागि काठमाडौँ महानगरपालिकाले वडागतरूपमै खोप उपलब्ध गराउने गरी खोप केन्द्रहरू तोकेको छ ।
यी हुन् खोप लगाउन पाइने अस्पताल
प्रकाशित :२०७७ फाल्गुन २०, बिहीबार ०९:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%