यौन व्यवसाय गरेको आरोपमा होटल व्यवसायी पक्राउ

काठमाडौं। दैलेखको सदरमुकाममा यौन व्यवसाय सञ्जालन गरेको आरोपमा दुई जना होटल व्यवसायी पक्राउ परेका छन् ।
Advertisement 1
हिजो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा ज्वालामुखी होटलका सञ्चालक ४० वर्षीय तीर्थप्रसाद न्यौपाने र आरती होटलका सञ्चालक ३० वर्षीय दिपेन्द्र कटुवाल रहेको छन् ।उनीहरूलाई दैलेख जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान थालिएको छ ।
									
										प्रकाशित  :२०८० जेष्ठ १२, शुक्रबार ०७:३०																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

