अदालतका नापी निरीक्षक घुस लिँदा लिँदै पक्राउ

 
रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) २ जना घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
Advertisement 1
अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै द्वय सुमित चौलागाईँ र मनोज थापा आयोगको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई ५ हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा कोटहीमाई गाउँपालिका वडा नं १ बोगडियाबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको सहप्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।
									
										प्रकाशित  :२०७७ फाल्गुन ३, सोमबार १५:१६																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

