सामान्य प्रशासनले माग्यो कर्मचारीको विवरण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै संघीय कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ । मन्त्रालयले केन्द्रीय तहका सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरु परिपत्र गर्दै शुक्रवारभित्रै कर्मचारीको विवरण मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा पठाउन परिपत्र गरेको हो ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/03/Notices-20230314172930909.pdf”]
मन्त्रालयको सचिवस्तरीय निर्णय गर्दै गरिएको परिपत्रमा सबै संघीय कार्यालयले त्यहाँ कार्यरत कर्मचारीको पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवा लगायतको विवरण सामान्य प्रशासनलाई पठाउनुपर्नेछ ।

प्रकाशित :२०७९ चैत १ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]